होस्टल ब्यबसायि सघ नेपाल को चौथो साधारण सभा एबम तेस्रो अधिबेशन २०८२ मा उपस्थित हुन को लागि सम्पुर्ण ब्यबसायि एबम सरोकारावाला ज्यु हरु मा अनुरोध गर्दछौ ।

होस्टल ब्यबसायि सघ नेपाल को चौथो साधारण सभा एबम तेस्रो अधिबेशन २०८२ मा उपस्थित हुन को लागि सम्पुर्ण ब्यबसायि एबम सरोकारावाला ज्यु हरु मा अनुरोध गर्दछौ ।

मिति : २०८२/८/५
स्थान: इन्द्रेणि ब्यान्क्युट
समय :बिहान ठिक १०:३० बजे

सचिब
देवराज कडेल
केन्द्रीय कार्यसमिति

निर्वाचन समिती को सुचना । २०८२/०७/२७

१. निर्बाचन तालिका :- ( केन्द्रिय कार्यालय बिजुली बजार )

२०८२, मंसिर – ३ गते बुधबार
११ बजे मतदाता नामावली प्रकाशन ( होस्टल संघमा २०८२ असार मसान्त सम्म नवीकरण भै सकेको हुनु पर्ने ) ।
०१ बजे दाबी बिरोध ।
०२ बजे अन्तिम मतदाता नामावली प्रकाशन।
मतदान गर्दा संघले उपलब्ध गरायको प्रतिनिधि कार्ड तथा परिचय खुल्ने कागजात अनिवार्य ।
२०८२, मन्सिर – ४ गते बिहिवार
११ – १२: ३० बजे उम्मेदवारको मनोनयन ।

१ – १ : ३० बजे सम्म दाबी बिरोध ।

२ बजे उम्मेदवारको अन्तिम नमावली प्रकाशन

२:३० बजे बाट उम्मेदवार फिर्ता वा समर्थन ।

४ बजे निर्बाचनमा जाने उम्मेदवारको अन्तिम नामावली प्रकाशन ।

२०८२, मंसिर – ५ गते शुक्रबार ( इन्द्रेणी ब्यान्केट)

२ – ५ बजे मतदान ।

७ बजे देखि मतगणना सुरु ।

२. कार्यसमिति उम्मेदवारि पद
अध्यक्ष – १
वरिष्ठ उपाध्यक्ष – १
उपाध्यक्ष – २ ( महिला १ अनिवार्य )
महासचिव -१
सचीव -१
कोषाध्यक्ष – १
सदस्य – ८
३.उम्मेदवार को योग्यता
अध्यक्ष – एक कार्यकाल पदाधिकारी भै कार्य गरेको ।
पदाधिकारी – एक कार्यकाल सदस्य भै कार्य गरेको ।
सदस्य – संघमा आबद्ध भएको १ बर्ष पूरा भै कुनै तल्लो कमिटीमा काम गरेको ।

कागजात :- उम्मेदवारको मतदाता नामावलीमा नाम समाबेश भएको हुनु पर्ने । नागरिकता, संघमा र सम्बन्धीत निकाय मा दर्ता ( वडा, घरेलु, कम्पनी ) स्थायी लेखा नम्बर को फोटो कपि ।

२०८२ असार मसान्तसम्म को करचुक्ता प्रमाणपत्र पेश गर्नु पर्ने । एका घरको भए स्पस्ट नाता खुल्ने कागजात ।

उम्मेदवार ले मनोनयन फारम भर्दा १ जना समर्थक र १ जना प्रस्तावक हुनु पर्ने ।

४. मनोनयन शुल्क :-
अध्यक्ष – ५०००/-
पदाधिकारी – ३०००/-
सदस्य – २०००/-
फिर्ता हुने छैन

रेवती कुमार खड्का
प्रमुख आयुक्त
निर्बाचन समिति

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top